About: Expiry date of medicine - PHARMA SOLUTION NEPAL

Latest Post

Thursday, May 13, 2021

About: Expiry date of medicine

 EXPIRY OF MEDICINE 

EXPIRY OF MEDICINE

EXPIRY OF MEDICINE:An expiry date is the date beyond which a food item or medication should not be consumed as its quality and safety may no longer be guaranteed

 

भर्खरै मात्र पनि एउटा पोस्टमा Expiry Date सम्बन्धि केहि कमेन्ट हरु देखें ! अझै पनि हाम्रो समाजमा Exp. Date को बारेमा अनविज्ञ हुनुहुदो रहेछ त्यसैले मैले यो पोस्ट गर्ने सोच गरे !

आखिर के हो त Expiry Date ?
   - Expiry Date भनेको त्यो मिति हो जुन नाघेपछि कुनैपनि खाद्य वस्तु तथा अरू औषधिहरू सेवन गर्न नहुने मिति हो

के अघिल्लो दिन रात १२ बजे सम्म खाने हुने औषधि भोलि पल्ट खानै नहुने हुन्छ त ?
  - अहँ होइन ! कुनै पनि औषधिको अन्तिम मिति तोकीदा, त्यसले गर्न पर्ने काम र गुणस्तर त्यस मिति सम्म प्रयोग लाएक हुन्छ, त्यस पश्चात त्यको गुणस्तरमा बिस्तारै ह्रास आउँदै जान्छ ! यसको मतलब कुनै पनि औषधि सेवन गर्दा अन्तिम मिति  नजिकिदै गर्दा गुणस्तरमा ह्रास आउने हो, गर्न पर्ने भन्दा थोरै प्रभाबकारी हुने हो, न कि आज को भोलि औषधि विष हुने हो !
                                                 

कसरी राखिन्छ Expiry Date ?

  - Medicine manufacturing पछि बजारमा आउनु भन्दा अगाडि नै , औषधिको अन्तिम मिति तोक्न लागि, धेरै जाँच भएर निस्किन्छ जस मध्ये एउटा यस्तो परीक्षण हुन्छ, जसमा औषधिलाई तोकिएको समय सम्म वातावरणीय तापक्रम भन्दा उच्चतम तापक्रममा राखेर त्यसको गुणस्तरको मापन गर्ने गरिन्छ, यसैले निर्धारण गर्छ कुन औषधिको म्याद कति समयको हुन पर्ने भन्ने कुरा, कुनैको १ वर्ष हुन्छ, कुनैको १८ महिना, कुनैको २ वर्ष त कुनै ४ देखि ५ वर्ष सम्म नी हुन सक्छ !

कसरी हेर्ने Expiry Date ?
- मानौं, Abc नाम गरेको औषधिको अन्तिम मिति यही May 2021 छ, यसको अर्थ कसैले तपाईँलाई त्यो औषधि दिन्छ भने यहाँ उफ्रिएर गएर खाउला झै गरी झैझगडा गर्न पर्ने अवस्था छैन । होला केही हदसम्म गुणस्तर कम भएको हुन्छ तर यदि Expiry Date May 2021 रहेछ भने May महिना भरी प्रयोग गरेर सकिई सक्ने गरी त्यो औषधि प्रयोग गर्न सकिन्छ !
किनकि औषधिको अन्तिम मिति भनेर जुन महिना बनेको हो त्यो महिना हैन कि, अघिल्लो महिनालाई राख्ने गरिन्छ, जस्तैको  माथिको  Abc भन्ने औषधि को म्याद २ वर्ष थियो भने त्यो औषधि June 2019 मा बनेको हुने थियो ! यसरी यदि कुनै औषधि आजको दिनमा बन्दै छ र त्यसको Self Life ( म्याद ) १ वर्ष हुन्छ भने त्यो औषधिको अन्तिम मिति April 2022 हुनेछ, ताकि उपभोग गर्नेले तोकिएको महिनाको अन्तिम दिन सम्म उपभोग गर्न मिलोस् !

आशा छ यस पोष्टले केही कुरामाथि पारदर्शिता ल्याउला ! अझै पनि कसैला                                      Written by: A. Phr. Nirajan Rijal                    

[Pharmacy Assistant]

Npc No: 8101
 
English Translated Version

What is Expiry Date?

Recently, I noticed some comments in a post regarding the expiry date. It seems there is still a lack of awareness about expiry dates in our society, so I decided to create this post to clarify.

What is an Expiry Date?

  • An expiry date is the date beyond which a food item or medication should not be consumed as its quality and safety may no longer be guaranteed.

Does it mean the medicine that is safe until 12 AM the day before becomes unsafe the next day?

  • Not exactly! When a medicine's expiry date is determined, it signifies that the medicine retains its intended effectiveness and quality only up to that date. After this, the quality begins to decline gradually. This does not mean the medicine becomes poisonous the very next day. It simply means its effectiveness and safety may reduce after the expiry date.

How is the Expiry Date Determined?

  • Before a medicine hits the market, several tests are conducted to determine its expiry date. One such test involves storing the medicine at higher-than-normal environmental temperatures to measure its quality over time. Based on these studies, the medicine's shelf life is determined. This shelf life may range from 1 year to 18 months, 2 years, or even 4–5 years, depending on the medicine.

How to Read an Expiry Date?

  • For example, if the expiry date of a medicine named "Abc" is mentioned as May 2021, it means the medicine can be used safely until the end of May 2021. If someone gives you the medicine in May, there’s no need to panic or argue. The quality might slightly decrease, but it is still effective until the last day of the mentioned month.

  • For instance, if the shelf life of "Abc" was 2 years and it expires in May 2021, it must have been manufactured in June 2019. Similarly, if a medicine has a shelf life of 1 year and it is manufactured in May 2021, the expiry date would be April 2022, ensuring consumers can safely use it until the end of April.

Conclusion

I hope this post brings some clarity regarding expiry dates. If there are still doubts or confusion, feel free to ask.

Written by: A. Phr. Nirajan Rijal
Pharmacy Assistant
NPC No: 8101

 

No comments:

Post a Comment